बाढीपीडितलाई सहयोग जुटाउन राष्ट्र बैंकले हटायो दुई राहत कोषको कारोबार सीमा
bishowkhabar.com · Thu Aug 27 10:25:18 GMT 2026

काठमाडौं– नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा मोबाइल बैंकिङ, वेब एप्लिकेसन तथा विद्युतीय पैसामार्फत हुने कारोबारको अधिकतम सीमा हटाएको छ ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले परिपत्र जारी गर्दै ती दुई कोषमा हुने कारोबारमा यसअघि तोकिएको अधिकतम सीमा लागू नहुने व्यवस्था गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)