मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

५० लाख मुनिका ईभीमा कर नबढाउन प्रधानमन्त्रीकै निर्देशन

baahrakhari.com · Mon Jun 01 11:55:59 GMT 2026

काठमाडौं । विद्युतीय सवारी साधन (ईभी) करबारे बोल्दै मन्त्री स्वर्णिम वाग्लेले ५० लाख रुपैयाँभन्दा कम मूल्यका गाडीमा कर नबढाउन प्रधानमन्त्रीबाटै निर्देशन आएको बताएका छन् ।

वाग्लेले शुक्रबार (जेठ १५) आगामी आर्थिक वर्षको लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट ल्याएका थिए । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘पोस्ट बजेट डिस्कसन’ कार्यक्रममा उनले एक करोडसम्मका ईभी चढ्नु विलासिता भएको विषय सबैले स्वीकार गर्नुपर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)