मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आइपीएल टी–२०ः बैंगलोरलाई पराजित गर्दै राजस्थान फाइनलमा

deshsanchar.com · Sat May 28 01:12:48 GMT 2022

काठमाडौँ – जस बटलरको सतकप्रेरित राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ टी–२० क्रिकेट प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ।

शुक्रबार रोयल च्यालेन्जर्स बैंगलोरलाई सात विकेटले पराजित गर्दै राजस्थानले उपाधिका लागि गुजरात टाइटन्ससँगको भेट पक्का गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)