मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तनहुँका स्थानीय तहको बजेट सात अर्ब ७८ करोड

nagariknews.nagariknetwork.com · Thu Jun 25 07:17:32 GMT 2026

तनहुँका दश वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब रु सात अर्ब ७८ करोड २६ लाख बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

जिल्लाका १० मध्ये आठ वटा पालिकाले बुधबार तथा म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाले भने असार ८ गते बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)