बन्द चिया उद्योगहरु पुनः सञ्चालन, समस्या समाधानका लागि पहल गर्ने सरकारी आश्वासन
corporatenepal.com · Thu Jun 25 07:19:00 GMT 2026

काठमाडौं । भारतले नेपाली चिया आयातमा अवरोध सिर्जना गरेसँगै उद्योग बन्द गरेका नेपाली चिया उद्योगीहरु पुनः सञ्चालनमा आएका छन् ।
सरकारले चिया उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गर्ने आश्वासन दिएसँगै बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)