एनसेलको १५ अर्ब ८५ करोड रुपैयाँ बैंक ऋण जोखिममा, आजियाटा जिम्मेवारीबाट पन्छिन खोज्दै
bishowkhabar.com · Thu Jun 25 07:23:29 GMT 2026

काठमाडौं– दूरसञ्चार सेवा प्रदायक एनसेलले विभिन्न नेपाली बैंक तथा वित्तीय संस्थाबाट लिएको १५ अर्ब ८५ करोड रुपैयाँ कर्जा जोखिममा पर्ने अवस्था देखिएको छ ।
कम्पनीको पूर्व प्रमुख लगानीकर्ता आजियाटा ग्रुप बर्हाडले आफूले दिएको ऋण प्रत्याभूति (गारन्टी) फिर्ता लिने र बाँकी कर्जाको जिम्मेवारी नलिने व्यवस्था सेयर खरिद–बिक्री सम्झौतामै उल्लेख गरेको तथ्य सार्वजनिक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ
एनसेल