प्रिमियरमा 'झिंगे दाउ २' को प्रशंसा, खुल्यो बुकिङ
setopati.com · Thu Sep 17 06:38:00 GMT 2026

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'झिंगे दाउ २' को बुधबार ललितपुरस्थित लाबिम मलको क्यूएफएक्समा प्रिमियर गरिएको छ।
फिल्मकर्मी, कलाकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थितिमा आयोजित प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)