वीरगञ्जमा भारतीय कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद
onlinekhabar.com · Thu Sep 17 06:36:14 GMT 2026

१ असोज, काठमाडौं । पर्साको वीरगञ्जमा बेवारिसे अवस्थामा रहेको भारतीय नम्बर प्लेटको कारबाट चार थान पेस्तोल र ६ थान गोली बरामद भएको छ ।
वीरगञ्ज महानगरपालिका-१५ वास्तुबिहार चोकमा बुधबार बेवारिसे अवस्थामा रहेको यूपी १६ एजे ३३०१ नम्बरको भारतीय नम्बर प्लेटको कारबाट सशस्त्र प्रहरीले पेस्तोल र गोली बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)