सानिगाड हाइड्रोको आईपीओ निष्काशन, कति कित्तासम्म दिन पाइन्छ आवेदन ?
arthadabali.com · Mon Jun 01 12:00:17 GMT 2026

काठमाडौँ / सानिगाड हाइड्रो लिमिटेडले आज (सोमबार) जेठ १८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको छ । प्रथम चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरिसकेपश्चात अर्ब सर्वसाधारणका लागि आईपीओ खुल्ला गरेकाे हाे ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये प्रथम चरणमा आयेजना प्रभावितलाई २८ लाख ५० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई ५ लाख ७० हजार कित्ता बाँडफाँड गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)