मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेविसंघको अध्यक्षमा कटुवाल नियुक्त

baahrakhari.com · Mon Jun 01 12:00:31 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष पदमा करूणा कटुवाललाई नियुक्त गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति गगनकुमार थापाले कटुवाललाई नेविसंघको अध्यक्ष पदमा नियुक्त गरेको कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय