सार्वजनिक भयो टीभीएस रोनिन मोनोटोन र एगोन्डा, प्रिमियम मोटरसाइकल सेग्मेन्टमा नयाँ आकर्षण
baahrakhari.com · Mon Jun 01 11:56:00 GMT 2026

काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालका लागि आफ्नो आधिकारिक राष्ट्रिय वितरक जगदम्बा मोटर्समार्फत टीभीएस रोनिनको दुई नयाँ भेरियन्ट ‘रोनिन मोनोटोन’ र ‘रोनिन एगोन्डा’ सार्वजनिक गरेको छ ।
विशेष कार्यक्रमबीच सार्वजनिक गरिएका यी नयाँ मोटरसाइकलले नेपालको प्रिमियम मोटरसाइकल बजारमा नयाँ आकर्षण थप्ने कम्पनीको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)