मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगन थापाले करूणा कटुवाललाई दिए नेविसंघ अध्यक्षको जिम्मेवारी

shilapatra.com · Mon Jun 01 12:01:00 GMT 2026

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको अध्यक्षमा करूणा कटुवाल मनोनीत भएकी छन् ।

कांग्रेस सभापति गगन थापाले सोमबार धनकुटाकी कटुवाललाई नेविसंघ अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)