मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

nepalnews.com · Thu Jun 25 07:32:45 GMT 2026

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि-रेबिज खोप मौज्दात रहेको जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हाल केन्द्रीय, प्रादेशिक तथा जिल्लास्तरीय अस्पतालको भण्डारमा १० हजार ११ भायल एन्टि-रेबिज खोप मौज्दात रहेको जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)