स्वास्थ्य संस्थामा अभाव भइरहेको एन्टि–रेबिज खोप दश हजार भायल मौज्दात रहेको मन्त्रालयको दावी
nepalviews.com · Thu Jun 25 07:30:03 GMT 2026

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ ।
कुकुर, स्यालजस्ता जनावरले टोकेपछि दिइने रेबिजविरुद्धको खोप (एआरभी) को देशैभरका सरकारी स्वास्थ्य संस्थामा अभाव देखिएको रिपोर्ट सार्वजनिक भइरहेका बेला मन्त्रालयले यस्तो जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ