१० हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
nepalbahas.com · Thu Jun 25 07:25:20 GMT 2026

कुकुरको टोकाइबाट हुने रोगको उपचारका लागि १० हजार भायल एन्टि-रेबिज खोप मौज्दात, टेकुमा मति छ ?
११ असार, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हाल केन्द्रीय, प्रादेशिक तथा जिल्लास्तरीय अस्पतालको भण्डारमा १० हजार ११ भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ