मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चितवनका दर्शकमाझ ‘परदेशी–२’ का कलाकार

kalakarmi.com · Tue Oct 17 00:36:31 GMT 2023

काठमाडौं– बडादशैँको अवसर पारेर शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘परदेशी–२’ ले सिनेमा हलमा दर्शकको उत्साहजनक साथ पाइरहेको छ । फिल्मका कलाकारहरु सिनेमा हल–हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन् ।

आइतवारसम्म राजधानीका सिनेमा हलमा पुगेका कलाकारहरु प्रकाश सपूत, केकी अधिकारी तथा वर्षा शिवाकोटी सोमवार चितवनका दर्शकमाझ प्रस्तुत भए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)