राज्य व्यवस्था समितिबाट राष्ट्रिय सेवा दल विधेयक पारित
kendrabindu.com · Thu Sep 17 06:44:36 GMT 2026

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।
समितिको बिहीबार बसेको बैठकले विधेयक अध्ययनका लागि गठन गरिएको उपसमितिले तयार पारेको प्रतिवेदनलाई पारित गरेको हो। समितिका सभापति हरि ढकालले प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)