अख्तियारले राष्ट्रपतिसमक्ष पेस गर्यो वार्षिक प्रतिवेदन
nepallive.com · Thu Sep 17 06:44:47 GMT 2026

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष प्रेमकुमार राईले वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)