कोशी कांग्रेसमा देउवा पक्ष धराशायी: गगनतिर ढल्किँदै प्रभावशाली नेताहरू
nepalpress.com · Thu Sep 17 06:43:30 GMT 2026

विराटनगर । नेपाली कांग्रेसको महाधिवेशनको सरगर्मी बढ्दै गर्दा कोशी प्रदेशको आन्तरिक शक्ति सन्तुलनमा ठूलो फेरबदल देखिएको छ ।
पार्टीका शीर्ष नेताहरू शेरबहादुर देउवा, डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौलानिकट प्रभावशाली नेताहरूले धमाधम गुट परिवर्तन गर्दै संस्थापन (गगन थापा) पक्षतिर ढल्किन थालेका छन् । आफ्ना विश्वासपात्रहरूले नै साथ छाड्न थालेपछि पुराना गुटका शीर्ष नेताहरू दबाबमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)