कर्णालीका स्वास्थ्यकर्मीको सेवासुविधामा कानुनी असमानता
baahrakhari.com · Thu Sep 17 06:45:16 GMT 2026

सुर्खेत । कर्णालीका स्वास्थ्यकर्मीहरूको सेवा सुविधामा संघ र प्रदेशबीच कानुनी असमानता देखिएको छ । स्वास्थ्य सेवामा कार्यरत कर्मचारीको तहवृद्धि र वृत्तिविकासमै संघ र प्रदेशबीच कानुनी असमानता देखिएको भन्दै कर्णालीका स्वास्थ्यकर्मीले कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।