मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एसियामा प्राकृतिक विपद्: लाखौँ मानिस घरविहीन

ratopati.com · Tue Dec 02 19:06:00 GMT 2025

बाण्डा आचे । इन्डोनेसिया, श्रीलङ्काका सरकार र राहत समूहहरूले मङ्गलवार बाढीपीडितलाई सहायता पुर्‍याउन तिव्र प्रयास गरेका छन् । चार देशमा बाढीका कारण हालसम्म एक हजार २०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

अमेरिकी मौसम विश्लेषण अनुसार, यस क्षेत्रमा नोभेम्बर महिनामा सन् २०१२ पछि सबैभन्दा बढी वर्षा भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)