मधेश प्रदेश सभाअघि नारा- लाज लाग्दैन, कमला पुल कहिले सुरु हुन्छ ?
onlinekhabar.com · Mon Jun 01 12:00:28 GMT 2026

१८ जेठ, काठमाडौं । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला पुल निर्माणका लागि बजेट माग्दै स्थानीयवासी प्रदर्शनमा उत्रिएका छन् । सोमबार मधेश प्रदेशसभा अगाडि प्रदर्शन गरिएको हो ।
आन्दोलनकारीहरूले ‘लाज लाग्दैन, नयाँ कमला पुल कहिले सुरु हुन्छ ?’ भन्दै नारासमेत लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
मधेस प्रदेश
काठमाडौँ