प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध नेकपाले जनवर्गीय संगठनलाई सडकमा उतार्ने, गर्याे संघर्षका कार्यक्रम घाेषणा
nepalpress.com · Mon Jun 01 12:05:02 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्तिविरुद्ध नेपाली कम्युनिस्ट पार्टीले जनवर्गीय सङ्गठनहरूलाई सडकमा उतार्ने बताएको छ।
जनवर्गीय सङ्गठन समन्वय मोर्चाका प्रमुख राजेन्द्र पाण्डेले विज्ञप्ति जारी गर्दै देशव्यापी रूपमा सशक्त सङ्घर्ष गर्ने जानकारी गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ
बालेन शाह