लाङटाङ ट्रेल रन २०२६ प्रारम्भ, मुख्यमन्त्री र मन्त्रीहरुले गरे उद्घाटन
kalakarmi.com · Sat Jun 06 08:41:15 GMT 2026

काठमाडौं- नेपालको हिमाली पर्यटन प्रवद्र्धन तथा लाङटाङ क्षेत्रलाई अन्तर्राष्ट्रिय ट्रेल रनिङ गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित लाङटाङ ट्रेल रन २०२६ प्रारम्भ भएको छ ।
रसुवा- नुवाकोट पर्यटन समाजको आयोजनामा बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद र नेपाल पर्यटन बोर्डको विशेष सहयोगमा यो साहसिक दौड प्रतियोगिता सञ्चालन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
श्रद्धा श्रेष्ठ