सम्मेलनमा सम्बोधन गर्दैमा दीर्घकालीन जलवायु उपलब्धि हासिल हुँदैन, संस्थागत संरचना चाहिन्छ : परराष्ट्रमन्त्री खनाल
ekantipur.com · Thu Sep 17 06:45:49 GMT 2026

सम्मेलनमा सम्बोधन गर्दैमा दीर्घकालीन जलवायु उपलब्धि हासिल हुँदैन, संस्थागत संरचना चाहिन्छ : परराष्ट्रमन्त्री खनाल
अब जलवायु विज्ञान, अनुसन्धान, घरेलु नीति र अन्तर्राष्ट्रिय कूटनीतिलाई जोड्ने उपयुक्त संस्थागत संरचनाबारे सामूहिक रूपमा पुनर्विचार गर्ने समय आएको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)