२०० रुपैयाँको औषधी किन्नेले जिते १० लाख, ३१ जनाले जिते १/१ लाख रुपैयाँ
clickmandu.com · Thu Sep 17 06:45:21 GMT 2026

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका विजेताको छनोट भएको छ ।
आन्तरिक राजश्व विभागका अनुसार भदौ महिनाका ३१ जना र २ जना बम्पर गरी ३३ जना विजेता घोषणा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)