बजारमा डेंगीको प्रकोप, गाउँमा फैलियो स्क्रब टाइफस
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

काठमाडौँ । नेपालमै उच्च जोखिममा रहेको बागलुङमा डेंगीको सङ्क्रमण तीव्र बनेको छ भने गाउँ क्षेत्रमा स्क्रब टाइफस फैलिएको छ।
प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार बागलुङमा साउनयता मात्र एक हजार ४०३ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ। जिल्ला सदरमुकामस्थित धौलागिरि अस्पतालमा मात्र एक हजार २२४ जना र सदरमुकाममा दैनिक ३० देखि ५० जनासम्म बिरामी थपिइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)