वित्त आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस भएको छ।
राष्ट्रपति भवन शीतलनिवासमा बुधबार आयोजित एक विशेष कार्यक्रमकाबीच आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाले राष्ट्रपति पौडेलसमक्ष उक्त प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)