राष्ट्रिय सभामा मन्त्रीसँग प्रश्नोत्तरदेखि प्रतिवेदन पेस गर्ने कार्यसूची [लाइभ]
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

काठमाडौँ। सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभाको बैठक सुरु भएको छ। आजको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले उत्तर दिने सम्भावित कार्यसूची रहेको छ, जसमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय समेटिएका छन्।
त्यसैगरी, आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन’ सभासमक्ष पेस गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)