बीसौँ एसियाली खेलकुद जापानको नागोयामा शुरू, नेपालको खराब शुरूआत
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026
काठमाडौँ । २० औँ एसियाली खेलकुद जापानको नागोयामा शुरू भएको छ । प्रतियोगितामा नेपालले खराब शुरूआत गरेको छ । नेपालले महिला भलिबलमा हारबाट शुरूआत गरेको हो ।
नागोया सहरस्थित कोमाकी पार्क एरिनामा बुधबार भएको पहिलो खेलमै नेपाली महिला टोली जापानसँग सोझो सेटमा पराजित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)