बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, निवर्तमान कार्यसमितिका सदस्यहरू सबैलाईसमेत निमन्त्रणा
hamrakura.com · Thu Sep 17 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार उक्त बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्ने भएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ । पार्टीको १५औँ महाधिवेशनलगायत विविध विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)