सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)
khabarhub.com · Thu Sep 17 06:48:36 GMT 2026

सुनसरी – नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र बिक्री गर्न लैजान काममा यहाँका किसान व्यस्त छन् ।
पानीबाट निकालेपछि जुट र सन्ठी केलाएर छुट्याइन्छ । जुट सुकाएपछि बिक्री गर्न योग्य हुन्छ भने सन्ठी दाउराको विकल्पको रुपमा सिधै तथा गुइँठा बनाउन प्रयोग गरिन्छ । यसबाहेक घेराबेरा लगाउन पनि प्रयोग हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)