विद्यालयको छतबाट लडेर बालिकाको मृत्यु
setopati.com · Thu Jun 25 07:39:59 GMT 2026
रोल्पामा विद्यालयको छतबाट लडेर एक जना बालिकाको घटनास्थलमै मृत्यु भएको छ।
लुङ्ग्री गाउँपालिका–२ सिर्पकी ५ वर्षीया समीक्षा नेपालीको घटनास्थलमै मृत्यु भएको घटनास्थल पुगेका जिल्ला प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)