मोजाम्बिकमा तीन लाख मानिस विस्थापित: संयुक्त राष्ट्र
ratopati.com · Tue Dec 02 19:12:00 GMT 2025

जेनेभा। संयुक्त राष्ट्रसङ्घले मङ्गलवार उत्तर मोजाम्बिकमा बढ्दो हिंसाका कारण हजारौँ नागरिक विस्थापित भएका प्रति ‘गम्भीर चिन्ता’ व्यक्त गरेको छ । पछिल्ला केही महिनामा यहाँ करिब तीन लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
काबो डेलगाडो प्रान्तमा जिहादी विद्रोहले छ हजार २०० भन्दा बढीको मृत्यु भएको छ भने हिंसा छिमेकी नाम्पुला प्रान्तसम्म फैलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)