सुर्खेतबाट चार थैला सुनको गहनासहित साढे ७ लाख भारु बरामद
nagariknews.nagariknetwork.com · Mon Jun 01 11:50:59 GMT 2026

सुर्खेतमा प्रहरीले ठुलो मात्रामा सुनको गहनासहित भारतीय रुपैयाँ (भारु) बरामद गरेको छ।
वीरेन्द्रनगर नगरपालिका –६ मुख्य बजारमा रहेको बालाजी बस्त्रालयबाट साढे ७ लाख भारु र बस्त्रालय चलाउने श्याम सुन्दर अग्रवालको कोठाबाट चार थैला सुनको गहनाहरु भेटिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)