मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेविसंघ अध्यक्षमा करूणा कटुवाल

gorkhapatraonline.com · Mon Jun 01 12:12:55 GMT 2026

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको अध्यक्षमा करूणा कटुवाल मनोनित हुनुभएको छ ।

कांग्रेस सभापति गगन थापाले सोमबार धनकुटाकी कटुवाललाई नेविसंघ अध्यक्षको जिम्मेवारी दिनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)