स्टार होइन, राम्रो कलाकार बन्नु छ : अभिनेता सोनाल
ratopati.com · Thu Sep 17 06:53:07 GMT 2026

काठमाडौँ । ‘माया बस्छ कि के हो !’ कोराना महामारी भन्दा अघि नै निर्माण भएको फिल्म हो । नेपाल, स्वीट्जरल्यान्ड, बेल्जियमदेखि नेदरल्यान्ड्ससम्मका रमणीय स्थलहरूमा छायाङ्कन भएका फिल्म टिमभित्रको असमझदारीका कारण ७ वर्षसम्म ‘हार्ड डिस्क’ मै थन्कियो । अब भने फिल्म शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।
फिल्ममा सोनाल लामा र कस्मता निरौला मुख्य भूमिकामा छन् । समय बित्दै जाँदा निर्माण टिम छिन्नभिन्न भयो । सोनालका लागि यो उनको अभिनय करिअरको सुरुआती बिन्दु थियो । त्यसैले उनले अनेकौँ चुनौतीलाई चिर्दै फिल्म रिलिज गर्न लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)