निजामती सेवामा ठूलो फेरबदलको तयारी, ६० वर्षसम्म सेवा गर्न पाउने प्रस्ताव
bishowkhabar.com · Thu Sep 17 06:50:41 GMT 2026

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकलाई अन्तिम रूप दिने तयारी अघि बढाएको छ । कानुन र अर्थ मन्त्रालयको राय लिएपछि विधेयक लोकसेवा आयोगको परामर्शका लागि पठाइएको छ ।
लोकसेवा आयोगको राय प्राप्त भएपछि विधेयक मन्त्रिपरिषद्मा पेस गर्ने तयारी सामान्य प्रशासन मन्त्रालयले गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)