मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरोकप फुटबलमा अष्ट्रियाको ऐतिहासिक जित

baahrakhari.com · Sun Jun 13 18:26:00 GMT 2021

काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा अष्ट्रियाले विजयी ऐतिहासिक जित निकालेको छ । रोमानियाको बुचारिस्टमा अष्ट्रियाले आइतबार राति नर्थ म्यासेडोनियालाई ३-१ गोल अन्तरले पराजित गर्दै सुखद् सुरुवात गरेको हो ।

अष्ट्रियालाई जित दिलाउन स्टेफान लेनर, माइकल ग्रेगोरिट्स र मार्को आर्नोटोभिकले एक-एक गोल गरे ।सेडोनियाका गोरान पाण्डेभले एक गोल फर्काए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)