रामेछापका आठ ओटै स्थानीय तहले ल्याए नीति बजेट
hamrakura.com · Thu Jun 25 00:00:00 GMT 2026
रामेछाप। रामेछाप जिल्लाका आठ ओटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्।
जिल्लाका नगरपालिका मन्थली र रामेछाप नगरपालिका तथा छ गाउँपालिका लिखुतामाकोशी, गोकुलगंगा, उमाकुण्ड, दोरम्बा शैलुङ, सुनापति र खाँडादेवीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा सुशासनलाई केन्द्रमा राखेर बजेट ल्याएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)