विष्णु–शंकरको घेराउमा परेपछि ओलीले फ्याके प्रचण्डसामु एकताको कार्ड, भने– मिलेर जानुपर्छ
bishowkhabar.com · Thu Jun 25 07:44:25 GMT 2026

काठमाडौं– एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार वाम आन्दोलनविरुद्ध नियोजित रूपमा परिचालित भएको दाबी गर्दै कम्युनिस्ट शक्तिबीच कार्यगत एकताको आवश्यकता पर्न सक्ने बताएका छन् ।
मंगलबार बसेको सचिवालय बैठकमा उनले एमाले र अन्य वामपन्थी शक्तिविरुद्ध दबाब बढेकाले समान विचार भएका दलसँग संवाद र सहकार्य आवश्यक हुन सक्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ