एनआईसी एशिया बैंकको वार्षिक साधारण सभाबाट २ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित
corporatenepal.com · Mon Jun 01 12:11:42 GMT 2026

काठमाडौं । एनआईसी एशिया बैंकको २८औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी बैंकको तत्काल कायम गरेको साधारण शेयरको चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)