मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृष्णबहादुर महरालाई एक लाख धरौटीमा छाड्न आदेश

setopati.com · Mon Jun 01 12:19:17 GMT 2026

पूर्व सभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।

भ्रष्टाचार मुद्दामा महरालाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)