कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश
nepalviews.com · Mon Jun 01 12:19:25 GMT 2026

काठमाडौं । विशेष अदालतले विद्युतीय चुरोट (भेप) भित्र सुन तस्करी प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य बिदुर कोइरालाको इजलासले महराविरुद्ध दायर भ्रष्टाचार मुद्दामा सुनुवाइ गर्दै एक लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
काठमाडौँ
भन्सार विभाग