भोटेकोशी बाढीमा बेपत्ताको संख्या ५ हजारबाट बढेर ६ हजार पुग्यो
ekantipur.com · Thu Sep 17 06:59:05 GMT 2026

भोटेकोशी बाढीमा बेपत्ताको संख्या ५ हजारबाट बढेर ६ हजार पुग्यो
बेपत्ता हुने रसुवा र नुवाकोटको स्थानीय, अन्य जिल्लाका नेपाली नागरिक र विदेशी नागरिकको संख्या बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)