अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
hamrakura.com · Thu Sep 17 00:00:00 GMT 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राइले सो प्रतिवेदन पेस गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)