साउदी अरबमा मिसाइल इन्टरसेप्टरको अभाव
baahrakhari.com · Thu Sep 17 06:56:37 GMT 2026

काठमाडौं । यमनका हुथी विद्रोहीसँगको द्वन्द्वका बीच साउदी अरबमा मिसाइल इन्टरसेप्टरको अभाव भएको छ । त्यसपछि साउदीले फ्रान्स, बेलायत, पाकिस्तान र इजिप्टसँग हवाई सुरक्षा सहयोग मागेको समाचार एजेन्सी एपी ले जनाएको छ ।
इरानसँग ६ महिनादेखि जारी युद्धका कारण साउदीको मुख्य सहयोगी अमेरिकासँग समेत मिसाइल इन्टरसेप्टरको भण्डार घटेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)