मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उद्योग वाणिज्य महासंघले सरकारलाई बुझायो नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव

ratopati.com · Wed Mar 19 18:55:00 GMT 2025

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारलाई आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव हस्तान्तरण गरेको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटेर यी सुझाव हस्तान्तरण गरेका हुन् ।

कानुनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नियमावली निर्माण र कार्यान्वयन सुनिश्चित गरिनुपर्ने, नीतिगत सुधारको सकारात्मक सङ्केत देखिए पनि त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चितता हुनुपर्ने भन्दै महासङ्घले सकारको ध्यानाकर्षण गराएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)