कक्षा १२ का विद्यार्थीको प्रश्न: मन्त्रीको अहङ्कारको मूल्य हामीले किन चुकाउने
kalakarmi.com · Thu Jun 25 07:50:04 GMT 2026

काठमाडौं- कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा त्रुटि भएको आरोप लगाउँदै विद्यार्थीहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले मूल्यांकन प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठाउँदै निष्पक्ष छानबिनको माग गरेका छन् । उनीहरूले नतिजा प्रकाशनमा हतार गर्दा हजारौं विद्यार्थीको भविष्य जोखिममा परेको दावी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)