आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
khabarhub.com · Thu Jun 25 07:49:23 GMT 2026

तानसेन – यहाँको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी आठ वर्षअघि मलेसिया गए। झण्डै छ वर्ष वैदेशिक रोजगारमा बिताएका उनले त्यहाँ राम्रो कमाई गर्न नसकेपछि घर फर्किए। विदेश जानुअघि गाउँमा परिवारले मकै, कोदोखेती लगाउँथे । उनी घर फर्किँदा कोदो, मकै छोडेर परिवारका सदस्यहरूले दालचिनीको खेती सुरु गरिसकेका रहेछन् । जीतबहादुर पनि दालचिनी खेतीमै लागेर विदेश जाने क्रम रोके ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)